d

हल्दीबारीमा राप्रपाले बढायो फराकिलो अग्रता, ५१७ मतले अगाडि

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा- झापाको हल्दीबारी गाउँपालिकामा राप्रपाले अग्रता लिएको छ। अहिलेसम्म २ हजार ७ सय ५६ मतगणना हुँदा राप्रपाका रबिन्द्र लिङ्देनले १३७२ मत प्राप्त गरेर अग्रस्थानमा छन्। 

नेकपा एमालेका डम्बर बहादुर गिरीले ८५५, नेपाली कांग्रेसका तुलसीप्रसाद ओलीले २३० र नेकपा माओवादी केन्द्रका भवानीप्रसाद दंगालले ८० मत ल्याएका छन्।

Views: