d

पूर्वी नवलपरासीमा उदायो राप्रपा, कांग्रेसको गढमा प्यानलनै विजयी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

पूर्वी नवलपरासी — नेपाली कांग्रेसको बलियो पडक रहेको मानिने पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा राप्रपाको प्यानल विजयी भएको छ । राप्रपाका वडा नम्बर ७ का अध्यक्ष उम्मेदवार उमेश कार्की सहितको प्यानल नै निर्वाचित भएको हो ।
कार्कीले ९ सय ७० मतल ल्याएर निर्वाचित भएका छन्।  उनका निकटतम प्रतिद्वन्दी  कांग्रेसका गोपाल क्षेत्रीले ६ सय ५ मत ल्याएका हुन् । 

Views: