d

शहिद लखन गाउँपालिका ४ मा माओवादीका उम्मेद्वारहरु भारी मत सहित विजयी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

शहिद लखन गाउँपालिका ४ मा माओवादी केन्द्रले भारी मत सहित प्यानलै जित्यो, वडाध्यक्षमा यम बहादुर थापा निर्वाचित

ताक्लुङ, १ जेठ । गोरखाको शहिद लखन गाउँपालिका वडा नं. ४ मा पनि माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।  स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार गाउँपालिकाको वडा नं. ४ को वडाध्यक्षमा माओवादी केन्द्रबाट यम बहादुर थापा निर्वाचित भएको हो।

भर्खरै निर्वाचित वडाध्यक्ष थापाले ७७१ मत ल्याएका थिए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार लुम बहादुर थापाले ७७१ मत पाएका थिए । 

उक्त वडामा माओवादी केन्द्रले पूरै प्यानल जितेको छ । इच्छाकामना न्युज। 

Views: