d

माओवादी छोडेर राप्रपा प्रवेश गरेका बेलबहादुर वडाध्यक्षमा विजयी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 


१ जेठ, बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नंं. १ को अध्यक्षमा राप्रपाका बेलबहादुर बराल मगर निर्वाचित भएका छन् । ३ हजार ६७ मत खसेको यो वडामा बरालले १ हजार ७३८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
बराल अघिल्लो चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।
निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारले ६६६ र नेपाली कांग्रेसका उम्मेदवारले ३३३ मत पाएका छन् । अनलाइन खबर 

Views: