d

भण्डारी वडाध्यक्षमा प्यानल सहित विजयी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

भण्डारी वडाध्यक्षमा प्यानल सहित विजयी

दमक/ झापाको गौरादह नगरपालिका वडा नं. १ मा नेकपा एमालेका उम्मेद्वार नगेन्द्र भण्डारी प्यानल सहित नै विजय भएकाछन् ।  यस अघि एक कार्यकाल पुरागरेका भण्डारी दोश्रो पटकका लागि पुनः  वडाध्यक्षमा निर्वाचित भएका हुन । गठबन्धनका तर्फबाट उम्मेद्वार रहेका नेपाली कांग्रेसका इन्द्र गौतमलाई पछि पार्दै भन्डारीले जित हात पारेका छन् । 
यस अघि उनी कार्यपालिकाको प्रवक्ताको जिम्मेवारीमा समेत थिए। 

Views: