d

डोटीका ३० वडाको परिणाम प्राप्त: एमाले आठ, माओबादी तिन, राप्रपा १ मा विजयी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

१ जेठ, डोटी । डोटीका ६५ वडामध्ये ३० वडाको मत परिणाम सार्वजनिक भएको छ ।

मत परिणाम अनुसार नेपाली कांग्रेसले १८ वटा वडामा जित हासिल गरेको छ । नेकपा एमालेले आठ, नेकपा माओवादी केन्द्रले तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक वडामा जितेका छन् ।

Views: