d

गौरादह ३ मा जेब्राले लियो अग्रता ? 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह ३ मा रोचक प्रतिस्पर्धा देखिएको छ।  नेकपा एमालेका गजेन्द्र घिमिरे, गठबन्धनका शेरबहादुर कार्की, स्वतन्त्र उम्मेदवार दिलिप भण्डारी विच रोमान्चक प्रतिस्पर्धा देखिएको हो।  दिउसो १२ बजे देखि शुरु भएको वडा न ३ को गणनामा हाल सम्म स्वतन्त्र उम्मेदवार दिलिप भण्डारी १८० मतका साथ अगाडी देखिएका छन्।  जेब्रा चुनाव चिन्ह लिएर वडाध्यक्षमा उम्मेद्वारी दिएका भण्डारी नेकपा एमाले बाट असन्तुस्ट भएर स्वतन्त्र उम्मेद्वारी दिएका हुन्।   

 

 ४०० मतगणनाको ताजा अवस्था

मेयर

सूर्य - १९७

रुख - १११

उपमेयर

सूर्य- १७०

गठबंधन- १४०

वडा अध्यक्ष

सूर्य- १२२

गठबंधन- ५७

जेब्रा - १८०

महिला सदस्य

सूर्य- १८३

गठबंधन- ९८

 

Views: