d

ओलीको निर्वाचन क्षेत्रमा गठबन्धनको जित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने गौरादह न. पा. को वडा न. २ मा गठबन्धनले प्यानल नै हात पारेको छ।  गठबन्धनका तर्फबाट वडाध्यक्षमा उम्मेदवार रहेका नेपाली कांग्रेसका गोपाल कोइरालाले यस वडामा प्यानल सहित जित हात पारेका हुन्। उनले एमालेका उम्मेदवार डिल्ली काफ्लेलाई ६२ मतको अन्तरमा पराजित गरेका हुन्।  एमालेको बलियो सम्भावना देखिएको यस अघिल्लो निर्वाचनमा समेत एमाले पराजित भएको थियो।      

Views: