d

आँबुखैरेनी गाउँ पालिकामा राप्रपाका मनोजकुमार श्रेष्ठ निर्वाचित pardaphas.com

Views:
Responsive Image Gallery
Responsive Image Gallery

आँबुखैरेनी, २ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि खाता खोल्न सफल भएको छ । अहिलेसम्म मतगणना भएको अनुसार वडा नं. ३ को वडा सदस्यमा राप्रपाका मनोज कुमार श्रेष्ठ निर्वाचित भएको छ । 

उनले ६४३ मत प्राप्त गरेको छ भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेद्वारले ५६४ मत पाएका थिए ।

Views: