d

गौरादह वडा नं. ४ मा बस्नेतले लिए अग्रता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

४ नं.वडाकाे
१४७९ मत गणना गर्दाकाे मत परिणाम+३ नं. वडाकाे २४०४ मत+२ नं. वडाकाे २३३६ मत+१ नं.वडाकाे ४२२७ मत गणना

मेयरका लागि उमेद्वार :-
१.नेकपा एमाले - छत्रपति सुवेदि:-४६०७
२.ने.का. - राेहित कुमार शाह:-४२१७
३.रा.प्र.पा. - गाेपाल प्रसाद पाैडेल:-६०१
४.नेकपा(एकीकृत समाजवादि) - खगेन्द्र प्रसाद दहाल:-१५
५.जनमत पार्टी - नारायण राजवंशी:-०
६.उन्नत लाेकतन्त्र पार्टी -मिलन श्रेष्ठ:-६

​उपमेयरका लागि उमेद्वार :-
१.नेकपा एमाले - जलवर्षा राजवंशी चाैधरी:-४१३५
२.मा.के. - पुष्प लाल ढकाल:-४१८०
३.रा.प्र.पा. - भरिपूर्ण राई:-४७२
४.नेकपा(एकीकृत समाजवादि) - लक्ष्मि देवि चाैधरी:-२३
५.जनमत पार्टी - सरस्वती कुमारी ताजपुरिया:-०

   वडाध्यक्ष:-
                    ४. नं. वडा:-
१.नेकपा एमाले - दुर्गामणी वस्नेत:-७१३
२.ने.का. - नेत्र ढुङ्गाना:-६४२
३.रा.प्र.पा. - ज्ञानेन्द्र वहादुर कटुवाल:-५३

Views: