d

गौरादह ४ को मतगणना सम्पन्न, बस्नेत वडाध्यक्षमा निर्वाचित, कसको मत कति?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: झापाको गौरादह वडा नं. ४ को मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भए संगै वडा अध्यक्षमा नेकपा एमालेका दुर्गामणी बस्नेत निर्वाचित भएका छन् । कुल ३७८२ मतदान भएको यस वडामा बस्नेतले १८५८ मत प्राप्त गरि प्यानल सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार रहेका नेत्र ढुंगानाले १४८८ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका ज्ञानेन्द्र बहादुर कार्कीले १५६ मत प्राप्त गरेको बताइएको छ। 

४ नं.वडाकाे
३७८२ मत गणना गर्दाकाे मत परिणाम+३ नं. वडाकाे २४०४ मत+२ नं. वडाकाे २३३६ मत+१ नं.वडाकाे ४२२७ मत गणना

मेयरका लागि उमेद्वार :-
१.नेकपा एमाले - छत्रपति सुवेदि:-५८०७
२.ने.का. - राेहित कुमार शाह:-४९५४
३.रा.प्र.पा. - गाेपाल प्रसाद पाैडेल:-७४८
४.नेकपा(एकीकृत समाजवादि) - खगेन्द्र प्रसाद दहाल:-१५
५.जनमत पार्टी - नारायण राजवंशी:-०
६.उन्नत लाेकतन्त्र पार्टी -मिलन श्रेष्ठ:-८

​उपमेयरका लागि उमेद्वार :-
१.नेकपा एमाले - जलवर्षा राजवंशी चाैधरी:-५२२१
२.मा.के. - पुष्प लाल ढकाल:-४९११
३.रा.प्र.पा. - भरिपूर्ण राई:-६०६
४.नेकपा(एकीकृत समाजवादि) - लक्ष्मि देवि चाैधरी:-२५
५.जनमत पार्टी - सरस्वती कुमारी ताजपुरिया:-०

   वडाध्यक्ष:-
                    ४. नं. वडा:-
१.नेकपा एमाले - दुर्गामणी वस्नेत:-१८५८(प्यानलै विजय)
म.स-निर्मला कार्की:-१८९१
द.म.स-तुलसा नेपाली:-१९२६
खु.स(१)-चुणामणी भण्डारी:-१५०२
खु.स.(२)-सुर्य सुब्बा:-२०११
२. ने.का. - नेत्र ढुङ्गाना:-१४८८
म.स:-१२३६
द.म.स:-११४०
खु.स(१):-९२५
खु.स.(२):-८४०
३.रा.प्र.पा. - ज्ञानेन्द्र वहादुर कटुवाल:-१५६

Views: