d

काठमाण्डौ : बालेन शाहको मतान्तर बढ्यो, स्थापित ६  हजार बढीले पछाडि

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै - काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै लागेका छन्  ।

पछिल्लो मत परिणामअनुसार शाहले १४ हजार ४ सय ५८ मत ल्याएका छन्  । उनि एमालेका उम्मेदवार केशव स्थापितभन्दा ६ हजार ६ सय ६ मतले अगाडि हुनुुहुन्छ । स्थापितले अहिलेसम्म ७ हजार ८ सय ५२ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले ६ हजार ९ सय मत प्राप्त गरेका हुन् ।  उपमेयरमा एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उनले १२ हजारभन्दा धेरै मत ल्याएकी छिन्।  

Views: