d

२०४६ पछि पहिलो पटक राजविराज नगरपालिकामा राप्रपाको उपस्थिति 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

०४ जेठ, सप्तरी। बहुदलीय व्यवस्था स्थापनापछि पहिलो पटक राजविराज नगरपालिकामा राप्रपाले ऐतिहासिक विजय गरेको छ ।

राजविराज नगरपालिकाको-१३ मा राप्रपाका त्रिलोकी नाथ चौधरी ५६७ मत प्राप्त गरी वडा अध्यक्ष पदमा बिजय भएका छन्।

News/Image: HTP khabar

Views: