d

गौरादह ६ को मतगना जारी, ताजा अवस्थामा कसको कति मत ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गौरादह/ गौरादह नगरपालिकामा मत गणना जारी रहेको छ।  पछिल्लो विवरण अनुसार मेयरमा छत्रपति सुवेदीको अग्रता यथावत देखिएको छ।

 

  
६ नं. वडाकाे
११५९ मत गणना गर्दा र १,२,३,४,५ नं. वडा सहितकाे मत परिणाम 

मेयरका लागि उमेद्वार :-
१.नेकपा एमाले - छत्रपति सुवेदि:-८५४६
२.ने.का. - राेहित कुमार शाह:-६७२५
३.रा.प्र.पा. - गाेपाल प्रसाद पाैडेल:-८२९
४.नेकपा(एकीकृत समाजवादि) - खगेन्द्र प्रसाद दहाल:-१७
५.जनमत पार्टी - नारायण राजवंशी:-५
६.उन्नत लाेकतन्त्र पार्टी -मिलन श्रेष्ठ:-८

​उपमेयरका लागि उमेद्वार :-
१.नेकपा एमाले - जलवर्षा राजवंशी चाैधरी:-७६१३
२.मा.के. - पुष्प लाल ढकाल:-६४३८
३.रा.प्र.पा. - भरिपूर्ण राई:-७३७
४.नेकपा(एकीकृत समाजवादि) - लक्ष्मि देवि चाैधरी:-२८
५.जनमत पार्टी - सरस्वती कुमारी ताजपुरिया:-६

   वडाध्यक्ष:-
                ६ नं.वडा
 १.नेकपा एमाले - प्रकाश पराजुली:-४३९
२.ने.का. - ताेया प्रसाद प्रसाई:-५३७
३.रा.प्र.पा. - टेकलाल राजवंशी:-३१
४.जनमत पार्टि- गंगा गन्गाई:-३७
५.नेकपा(एकिकृत समाजवादि)- शिव प्रसाद प्रसाईं:-१
६.लाेकतान्त्रीक समाजवादी पार्टि नेपाल- देवि प्रसाद ताजपुरीया:-५

Views: