d

भद्रपुर नगर उपमेयरमा राप्रपाबाट राधा कार्की विजयी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: भद्रपुर नगरपालिकाको उपमेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवार रहनुभएकी राधा कार्की विजय हुनुभएको छ।  
वहाँले गठबन्धन र एमालेका उम्मेदवारहरुलाई पराजित गर्दै उपमेयर पदमा निर्वाचित हुनुभएको हो। निर्वाचन आयोगले औपचारिक रुपमा विजेताको घोषणा गर्न भने बाँकी रहेको बताइएको छ।   कार्की राप्रपा भद्रपुर नगर समितको अध्यक्ष समेत हुनुहुन्छ।  

Views: