d

दमकमा मतगणना जारी, ४ न वडाध्यक्षमा गठबन्धनका दाहाल विजयी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: दमक ४ मा नेपाली काँग्रेसबाट अध्यक्षको उम्मेद्वार बनेको पुण्यप्रसाद दहाल विजयी भएका छन् । दाहाल गठबन्धनबाट उम्मेद्वार बनेका थिए । आज विहान निर्वाचन अधिकृतको कार्यालय दमकले सार्वजनिक गरेको मत परिणाम अनुसार उनि निर्वाचित भएका हुन् ।

 

No photo description available.

Views: