d

दमक ७ को मतगणना जारी, पछिल्लो परिणाम यस्तो 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा / दमक ७ को मतगणना जारी रहेको छ।  

दमक नगरपालिका
वडा नम्बर ७ को ७०१ गणनामा


प्रमुख

हलो ३८२
         सुर्य २३९


उपप्रमुख

रुख २२४

 सुर्य ३०७

 

वडा अध्यक्ष

हलो ४१४
 सुर्य १९८

दमक ४ मा नेपाली काँग्रेसबाट अध्यक्षको उम्मेद्वार बनेको पुण्यप्रसाद दहाल विजयी भएका छन् । दाहाल गठबन्धनबाट उम्मेद्वार बनेका थिए । आज विहान निर्वाचन अधिकृतको कार्यालय दमकले सार्वजनिक गरेको मत परिणाम अनुसार उनि निर्वाचित भएका हुन् ।

 

Views: