d

दमक नगरको मेयरमा  राम थापा जित नजिक 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: एमाले अध्यक्ष के पी ओलीको गृहनगर दमक नगरपालिकाको प्रमुख पदमा राम थापा विजय हुने संकेत देखिएको छ।  पछिल्लो गणनामा थापाले निरन्तर अग्रता कायम राखेका छन्।   
१० वटा वडा रहेको यस नगरपालिकामा मतगणना सम्पन्न हुन वडा न ६ मात्र बाँकी रहेको छ।  वडा न ६ राप्रपाको सुरक्षित वडा मानिन्छ।  

Views: