d

गौरीगन्जमा मतान्तर घटाउदै राप्रपाका बाबुराजा श्रेष्ठ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरीगन्ज गाउँ पालिकाको मत गणना जारी रहेको छ।  हाल सम्म १ र २ वडाको मतगणना सम्पन्न भएको छ भने हाल वडा न ३ को गणना भईरहेको छ।  सुरुवाती अवस्थामा पछि परेका राप्रपाका श्रेष्ठ बजार क्षेत्रमा प्रवेश गरे संगै मतान्तर घटाउदै लागेका छन्।  

हाल गणना हुदै गरेको वडा: वार्ड न ३ 

अध्यक्ष:  सुर्य  ४१२  रुख  ५१३ हलो ४१२ हसिया हतौडा ५०  छाता ३३६
उपाध्यक्ष: सुर्य ६६९ रुख ५४६  हलो ९२ हसिया हतौडा २९८  छाता ४२ 
वडाध्यक्ष: सुर्य ५७१ रुख २७७ हलो ११४ हसिया हतौडा  २९१ छाता  o 

 

Views: