d

बालिका करणी अभियोगमा म्यादी प्रहरी पक्राउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा:  प्रहरीले बालिका करणी गरेको अभियोगमा झापामा एक म्यादी प्रहरीलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको बताइएको छ।  

प्रहरीले उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा नं २ बाट ड्युटीमा रहेकै अवस्थामा पक्रिएको हो ।  मंगलबार १४ वर्षीया ती बालिकालाई त्यही वडामा पर्ने गहते जङ्गलमा लगेर बलात्कार गरेको पोख्रेल माथि आरोप छ ।

पोखरेललाई प्रहरीले उदयपुर पठाएको जिल्ला प्रहरी कार्यालयलाई उधृत गर्दै खबरहरुमा उल्लेख छ।  

Views: