d

महिला टी-२०: टस हारेर ब्याटिङ गरेको नेपालले  युगान्डालाई दियो १२४ रनको लक्ष्य

Views:
Responsive Image Gallery
Responsive Image Gallery

७ जेठ, काठमाडौं । महिला टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पाँचौं तथा अन्तिम खेलमा नेपालले युगान्डालाई १२४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ४९, कविता जोशीले अविजित १८, सीता राना मगरले १७, अप्सरी बेगमले ११, इन्दु बर्माले ८ रन जोडिन् ।

कप्तान रुविना क्षेत्री र डली भट्ट शून्यमै रनआउट भए ।

Views: