d

प्रदेश र संघीय निर्वाचनमा हामी आफ्नै बलमा चुनाव लड्छौं - लिङ्गदेन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंग्देंनले आगामी निर्वाचनमा कुनै पनि दल संग सहकार्य नगर्ने बताएका छन्।  प्राइम टेलिभिजनमा समयसापेक्ष विषयवस्तुमा कुराकानी गर्दै अध्यक्ष लिंग्देंनले कुनै पनि दल संग मिलेर निर्वाचनमा भाग नलिने बताएका हुन्।  
'राष्ट्रिय प्रजातन्त्र पार्टीले एक्लै चुनावमा भाग लियोस भन्ने आम कार्यकर्ता र शुभचिन्तकको चाहना छ, हामी आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं, त्यसको लागि तयारी सुरु भईसकेको छ।', अध्यक्ष लिङ्गदेनले भनेका छन्।   file photo

Views: