d

 कहिले आउला काठमाडौको अन्तिम नतिजा?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। शनिवार सम्ममा ७५३ पालिकामध्ये  ६९२ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ।


मतदान सम्पन्न भएको ८ दिन वितिसक्दा पनि अझै ६१ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक हुन सकेको छैन। 

काठमाडौं महानगरपालिकाको नतिजा आउन अझै ४ / ५ दिन  लाग्न सक्ने  आयोगले जनाएको छ।

काठमाडौंमा १० वटा समूह बनाएर मतगणना भइरहेको छ। ९७ हजार बढी मत गणना भइसकेको अयोगले जनाएको छ।  काठमाडौंमा १ लाख ९१ हजार १८६ मत खसको छ।

Views: