d

काठमाण्डौ महानगरमा बालेन साह १७ हजार ९ सय ६ मतले अगाडि

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै - काठमाण्डौको पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजारभन्दा धेरै मत प्राप्त गरेका छन्।  

महानगरको १ लाख २८ हजार ४ सय ८५ मत गन्दा बालेन साहले ४३ हजार ८ सय ५० मत प्राप्त गरेका हुन्।  

नेपाली कांग्रेसकी सिर्जना सिंहलाई  २५ हजार ९ सय ४४ मत प्राप्त भएको छ।   ।  एमालेका उम्मेदवार केशव स्थापित २५ हजार ५९ मत सहित तेस्रो स्थानमा झरेका छन्।  

Views: