d

राष्ट्रपति भण्डारी संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद् भवनमा पुगेकी छन् । आगामी आर्थिक वर्ष २०७९-०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति भण्डारी नयाँबानेश्वरस्थित संसद भवनमा पुगेकी हुन् ।

संघीय संसदका दुवै सदनलाई संयुक्त सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन्।

Views: