d

नवौं राष्ट्रिय खेलकुद  कात्तिक २८ देखि मङ्सिर ३ गतेसम्म आयोजना हुने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको मिति सरेको छ । मंगलबार राष्ट्रिय खेलकुद परिषद् राखेपले पत्रकार सम्‍मेलनको आयोजना गर्दै नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने जानकारी दिएको छ।

यसअघि जेठ २२ देखि २८ सम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको थियो। तर, अब राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने भएको छ ।

Views: