d

दमक नगर उपमेयरको घोषणा: अव निशुल्क सुगर परिक्षण हुने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

दमक/ दमक नगरपालिकाले आफु मातहत रहेका शहरी स्वास्थ्य केन्द्रमार्फत निशुल्क रुपमा सुगर परिक्षणको ब्यवस्थापन गर्ने भएको छ । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले आफ्नो पहिलो निर्णय नै नगरका सबै स्वास्थ्य केन्द्र मार्फत निशुल्क सुगर परिक्षण गर्ने ब्यवस्थापन गर्ने गरेकी हुन् ।

Views: