d

चाैँरी उत्पादन केन्द्र खोल्ने घोषणा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारलाई हराउँदै स्वतन्त्रबाट जित निकालेका भोटेकोसी गाउँपालिका–३ का वडाध्यक्ष निमा सोना शेर्पाले पाँच वर्षे कार्यकालमा वडाभित्र चौँरी उत्पादन केन्द्र र छोटी भन्सार स्थापना गर्ने घोषणा गरेका छन् । 

टासिथाङ र बोक्चेनलाई चौँरीपालन पकेट क्षेत्र घोषणा गरेर उत्पादन केन्द्र बनाउने र मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतको खासा नजिकै रहेको जोमजोम गाउँसँग बोक्चेनलाई मोटरबाटोले जोडेर छोटी भन्सार स्थापना गर्ने महत्वाकांक्षी योजना शेर्पाले पदबहाली गरेकै दिन घोषणा गरेका हुन् । 

Views: