d

गौरादहमा सपथ ग्रहण विहिवार हुने, के होला नगरवासीलाई मेयरको पहिलो उपहार?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 झापा: झापाको गौरादह नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण तथा सपथ ग्रहण कार्यक्रम  बिहिबार हुने भएको छ।  वडा न. ३ मा रहेको सामुदायिक सभाहलमा अपरान्ह ३ बजे नवनिर्वाचित जनप्रतिनिधिलाई पद हस्तान्तरण कार्यक्रम आयोजना भएको जनाइएको हो।  सोहि कार्यक्रमका विच निवर्तमान जनप्रतिनिधिको विदाई समेत गरिने नव निर्वाचित नगरप्रमुख छत्रपति सुवेदीले बताए ।

सुवेदीले भोलीनै आफ्नो कार्यकालको सुरुवातमा नगरबासीको हितमा विशेष निर्णय गर्ने बताएका छन्।  
मलाई गौरादहबासीले धेरै माया गरेर विजयी गराउनु भएको छ, म भोलीनै नगरबासीको लागि उपलब्धिमूलक निर्णय गर्दैछु।', गौरादह ५  स्थित सुवेदी निवासमा पर्दाफास प्रतिनिधि संगको भेटमा नगर प्रमुख सुवेदीले बताए।  

Views: