d

स्याङजामा प्याराग्लाइडिङ दुर्घटना हुँदा १ जना घाइते

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पोखरा । स्याङजामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजना घाइते भएका छन्। स्वरेक मैदानमा प्याराग्लाइडिङबाट खसेर स्थानीय लक्ष्मी अर्याल घाइते भएकी हुन्।

उनको टाउको र खुट्टामा चोट लागेको बताइएको छ। 
थप उपचारका लागि उनलाई पोखरा ल्याइएको छ। स्वरेकमा प्याराग्लाइडिङ सिक्ने क्रममा उनी खसेकी जनाइएको छ।

Views: