d

 गौरादह २ का वडाध्यक्ष विपन्न प्रति उदार, कसलाई मान्ने विपन्न? 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह २ का वडाध्यक्ष गोपाल कोइरालाले नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्ष हुन्।  कोइरालाले शुक्रवारबाट औपचारिक रुपमा  वडाको कार्यभार सम्हालेका छन्।  

वडा सम्हालेको पहिलो दिने उनले वडा भित्र रहेका १ सय विपन्न परिवार खोजिगरि उनीहरुलाई निशुल्क स्वास्थ्य विमा गराउने घोषणा गरेका छन्।  

विपन्न परिवार भनिएता पनि गौरादह नगरपालिकाले अहिले सम्म विपन्न परिवार छुट्टयाउने गृहकार्य भने गरेको देखिदैन। 

कसलाई विपन्न मान्ने भन्ने विषयमा स्पष्ट कार्यदिशा नहुदा नगरपालिका मातहतबाट हुने यस्ता घोषणाहरु आफैंमा  विवादास्पद हुने देखिन्छ।  

Views: