d

आर्थिक वर्ष २०७९/८० काे बजेट भाषण सुरु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – आउँदो आर्थिक वर्ष २०७९/८० का लागि सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट भाषण सुरु भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गरिरहिरहेका छन् । उनले आउँदो आर्थिक वर्षको बजेट आयातबाट उत्पादनतर्फ, जोखिमबाट आर्थिक स्थिरतातर्फ र बञ्चिकरणबाट समावेशिता तर्फ केन्द्रित गरेको बताए । 

Views: