d

 दमक औद्योगिक पार्कलाई ३ अर्व ७९ करोड बजेट 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा/  दमकमा औद्योगिक पार्क निर्माण गर्न बजेटको व्यवस्था गरेको छ।  अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै औद्योगिक पार्क निर्माण गर्न बजेट तर्जुमा गरिएको उल्लेख गरेका हुन्।   

प्रतिनिधीसभामा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै मन्त्री शर्माले विभिन्न प्रदेशमा औद्योगिक पार्क निर्माण गर्ने क्रममा झापाको दमकमा पनि औद्योगिक पार्क निर्माण गरिने बताए।  

अर्थमन्त्री शर्माले प्रस्तुत गरेको बजेटमा औद्योगिक पार्क निर्माणका लागि ३ अर्व ७९ करोड बजेट बिनियोजन गरिएको उल्लेख छ ।
file photo

Views: