d

स्थानिय तहमा विद्युतीय सवारीसाधनलाई प्राथमिकता 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डौ:  सरकारले स्थानिय तहमा विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिने भएको छ।  अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण प्रस्तुत गर्ने क्रममा उक्त कुरा उल्लेख गरेका हुन्।  

Views: