d

सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौंडा कपडा उद्योगको कपडा लगाउनुपर्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । सरकारले  सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने बजेट मार्फत घोषणा गरेको छ ।

बजेट मार्फत रुग्ण उद्योगहरुलाई पुनर्संरचना गर्ने भन्दै सरकारले हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्दै सार्वजनिक पदमा बसेकाहरुलाई उक्त उद्योगमा उत्पादित कपडा लगाउने व्यवस्था गर्ने घोषणा गरेको हो । 

सरकारले जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग सहित अन्य रुग्ण उद्योग चलाउने समेत बताएको छ ।

Views: