d

एमालेको सहकारी विभागमा गौरादहकी मिना ढकाल मनोनित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा/ नेकपा एमालेले गठन गरेको २३ सदस्यीय सहकारी विभागमा महारानी झोडा साना किसान सहकारी संस्थाकी अध्यक्ष मिना ढकाल सहित ३ जना सहकारीकर्मी मनोनित भएका छन् । केपी शर्मा ओलीको अध्यक्षतामा वैशाख ५ गते बसेकोे पार्टी बैठकले मनोनित गरेको सदस्यहरुको सूचीमा झापाको एनएमसी सहकारी झापाका अध्यक्ष रामचन्द्र उप्रेती, साहारा नेपाल सहकारीका सचिव महेन्द्र गिरी, कृषि केन्द्रीय सहकारी संघका उपाध्यक्ष मिना ढकाल निर्वाचित भएका हुन् ।

नयाँ जिम्मेवारी अनुसार  विभागको प्रमुखमा  कमल चौलागाईं, उपप्रमुख अमृता सुब्बा र निर्मल कुमार भट्टराई रहेका छन् ।

 

 

Views: