d

ज्वाला संग्रौलालाई राप्रपामा महत्वपूर्ण जिम्मेवारी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

लामो समय देखि सामाजिक अभियन्ताको रुपमा सक्रिय रहदै हाल राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी ज्वाला संग्रौलालाई पार्टीको सामाजिक बिभाग प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ। अध्यक्ष राजेन्द्र लिंग्देंनले महिला नेत्री संग्रौलालाई विधान वमोजिम उक्त बिभागको जिम्मेवारी प्रदान गरेका हुन्। 

सामाजिक अभियन्ताको उपमा चर्चाको शिखरमा रहदै आएकी नेत्री संग्रौलाले पाएको सामाजिक विभाग प्रमुखमा प्राप्तको जिम्मेवारीलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ।    

Views: