d

धुम्वाराहीमा सोमवार वृहत पार्टी प्रवेश कार्यक्रम आयोजना गर्दै राप्रपा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमान्डौ: राप्रपा केन्द्रिय कार्यालयमा राप्रपाले बृहत पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने भएको छ।  समाजका  विभिन्न क्षेत्रमा क्रियाशील रहेकाहरुलाई पार्टी प्रवेश गराउन लागिएको बताइएको हो।    

केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्गदेनको प्रमुख आतिथ्यतामा पाटी प्रवेश कार्यक्रम आयोजना हुने बताइन्छ।   

Views: