d

बागमती प्रदेश सरकारले ल्यायो ७० अर्ब ९३ करोडको बजेट

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 बागमती प्रदेश सरकारले बुधबार प्रदेश सभामा आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले आकार बढाइएको आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रदेश सभामा प्रस्तुत गरेका हुन् । जम्कट्टेलले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँबराबरको बजेट प्रस्तुत गरेका छन् । 

Views: