d

राप्रपा नेता जय बहादुर श्रेष्ठलाई संगठन बिभाग केन्द्रिय सदस्यको जिम्मेवारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डौ:  राप्रपा नेता जय बहादुर श्रेष्ठलाई  पार्टीको  केन्द्रिय संगठन बिभाग केन्द्रिय सदस्यको जिम्मेवारी प्रदान गरिएको छ।  अध्यक्ष राजेन्द्र लिङ्गदेनले विहिवार पार्टी केन्द्रिय कार्यालय धुम्वाराहीमा उक्त जिम्मेवारीमा मनोनित गरेका हुन्।  नेता श्रेष्ठ राप्रपाका पुराना नेता मध्येमा पर्दछन्।  श्रेष्ठलाई प्रदान गरिएको जिम्मेवारीलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ।   

Views: