d

झापाका युवाहरु स्टेट पार्टनरसिप प्रोग्राम विरुद्द खवरदारी गर्दै

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापाका स्वतन्त्र युवाहरुले असार ४ गते शनिबार बिर्तामोडमा नेपाललाई अमेरिकाको सैन्य साझेदारी कार्यक्रम स्टेट पार्टनरसिप प्रोग्राममा ( SPP) सहभागी गराउने सम्झौता बिरुद्ध प्रदर्शन गर्ने भएको छ। 
शनिबार बेलुका ४.३० बजे विरोधको कार्यक्रम तय भएको आयोजकले जानकारी दिएका छन्। साथै  नेपाललाई दीर्घकालीन भूराजनीतिक द्वन्दमा धकेल्ने SPP ( स्टेट पार्टनरसिप प्रोग्राम) विरुद्धको कार्यक्रम सफल बनाउन सम्पूर्ण झापाली जनताको सशक्त सहभागिताको  लागि आव्हान समेत गरेका छन्।  

Views: