d

नेपाली राजदूत श्रीधर खत्री र अमेरिकी राष्ट्रपति जो बाइडेन बीच भेट

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग शनिबार भेट गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणका बेला राजदूत खत्रीको र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता भएको हो।  

बहुदल आएपछि नेपालका प्रमुख वा प्रधानमन्त्री कसैले पनि यति सहजरूपमा अमेरिकी राष्ट्रप्रमुखलाई भेट्न पाएका उदाहरणहरु पाइदैनन्। 

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणपूर्व राजदूत खत्री र अमेरिकी राष्ट्रपति बीच भएको भेटलाई अर्थपूर्ण रोउप्मा हेरिएको छ।  News/photo: Rajdhani

Views: