d

एकीकृत समाजबादी विवाद: पार्टी कठोर भएपछी मन्त्री पछि हटे

Views:
Responsive Image Gallery
Responsive Image Gallery

मन्त्री परिवर्तनको विवादमा फसेको नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ।  नयाँ मन्त्री पठाउने पार्टीको सिफारिस विरुद्द उत्रिएका वहालवाला मन्त्री प्रति कठोर हुँदै पार्टीले आफ्नो पक्षका मन्त्रीहरु फेरवदल गर्न प्रधानमन्त्रीलाई सिफारिस गरेको हो।  

नेकपा एस बाट हाल ४ जना सांसदहरु मन्त्री पदमा छन्।  

Views: