d

मन्त्रिपरिषद् पुनर्गठन: यस्तो छ नयाँ स्वरुप (सूचीसहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

  
काठमाण्डाै – मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच जना मन्त्री फेरबदल गर्नुभएको हो ।

एकीकृत समाजवादी पार्टीको सिफारिसमा प्रधानमन्त्रीले त्यही पार्टीका नयाँ मन्त्रीको नाम पठाएका थिए । राष्ट्रपतिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएका छन्  । खापुङ यसअघि स्वास्थ्य राज्यमन्त्री थिए।  उनलाई मन्त्रीमा बढुवा गरिएको छ ।

 

Views: