d

नयाँ मन्त्रीहरुको शपथ आज

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै - नवनियुक्त मन्त्रीहरुले आज शपथसँगै पदभार ग्रहण गर्दैछन् ।

हिजो नेकपा एकीकृत समाजवादीबाट मन्त्री हेरफेर भएपछि नयाँ मन्त्रीले आज बिहान ११ बजे शपथ लिन लागेका हुन् ।

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री बनेका छन् ।

Views: