d

भन्सार एजेन्टकाे परीक्षामा ६६० उत्तीर्ण (सुची सहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित भएको छ । गत वैशाख २७ गते भएको लिखित परीक्षामा ८ सय ६० जना उत्तीर्ण भएका थिए । जसमा ८ सय ५७ जना अन्तर्वार्तामा सहभागी भएकोमा ६ सय ६० जनाले नाम निकालेका छन् । 

Views: