d

दमक बहुमुखी क्याम्पसमा भएको फ़ुटसल प्रतियोगितामा राप्रविसंघ विजयी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: दमक बहुमुखी क्याम्पसमा आयोजित फुटसल प्रतियोगितामा राप्रविसंघका विद्यार्थीहरुले जित हात पारेका छन्।

 

No description available.

 

 
संयुक्त विद्यार्थी संगठन दमक बहुमुखी क्याम्पस द्वारा आयोजित प्रथम संगठन स्तरिय फुटसल प्रतियोगितामा राप्रपा निकट बिद्यार्थी संगठन विजयी भएको हो ।  राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन दमक बहुमुखी क्याम्पस ईकाइ समितिले नेबिसंघलाई ९-२ र अनेरास्वबियू समाजबादी बिद्यार्थी संगठनलाई  ११-१ को गोल अन्तरले पराजित गर्दै प्रथम स्थान हासिल गरेको छ।

प्रथम र दोश्रो स्थान हासिल गरेका टिम तथा सबै भन्दा बढ़ी गोल गर्ने खेलाडीलाई  नगर प्रमुख राम थापा द्वारा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको विद्यार्थी नेता चक्र फुयालले बताए।  

 

No description available.  
 

Views: