d

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विराटचोकको कार्यक्रममा सहभागी हुने

Views:
Responsive Image Gallery
Responsive Image Gallery


सुन्दरहरैंचा / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन विराटचोक आउनुहुने भएको छ l राप्रपा सुन्दरहरैंचा नगर कार्य समितिले  आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन लिङ्देन विराटचोक आउने कार्यक्रम तय भएको हो l 
यहि असार ३० गते बिहिबार नगर समितिले आयोजना गर्ने नगर भेला तथा पार्टी प्रवेशको  कार्यक्रममा उहाँ आउन लाग्नुभएको राप्रपा सुन्दरहरैंचा नगर अध्यक्ष राम केसीले जानकारी दिनुभयो l 
सुन्दरहरैंचा नगरपालिका ९ मा रहेको जेसिज भवन काली मन्दिरमा बिहान १० बजे  कार्यक्रम तय गरिएको अध्यक्ष केसीले बताउनुभयो l

Views: