d

प्रतिकिलो एक सय रूपैयाँभन्दा बढीले घट्यो कुखुराको मासु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

कुखुराको मासु एक महिनाको बीचमा प्रतिकिलो एक सय रूपैयाँभन्दा बढीले घटेको छ।

एक महिना अघि प्रतिकिलो चार सय ५० रूपैयाँ सम्म बिक्री भएको मासु हाल तीन सय ४५ रूपैयाँमा बिक्री भइरहेको पाइन्छ।  


पछिल्लो समय मागभन्दा बढी कुखुरा उत्पादन भएकाले मूल्य घटेको बताइएको छ। 

Views: