d

आजको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक पेस गर्ने कार्यसूची

Views:
Responsive Image Gallery
Responsive Image Gallery

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । संसद् सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे बस्न लागेको हो ।  

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ संसदमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।  

यसअघि बुधबारको बैठकमा गृहमन्त्री खाँणले नागरिकता विधेयक सदनमा प्रस्तुत गरेका थिए । साथै, बुधबारकै बैठकमा सभामुख अग्नि सापकोटाले उपसभामुखको निर्वाचन प्रक्रिया थाल्न संसद् सचिवालयलाई निर्देशन दिएका थिए ।  

Views: